National Politics

नेपालको संविधानको प्रारम्भिक मस्यौदा यस्तो छ, पूर्ण विवरणसहित

Constitution_Draft_Committee_72-3-15

संविधान मस्यौदा समिति सभापति कृष्णप्रसाद सिटौलाले संविधान सभा बैठकमा नेपालको स‌ंविधान २०७२ को प्रारम्भिक मस्यौदा पेश गरेपछि मंगलबारको बैठक स्थगित भएको छ। यस्तो छ संविधानको एकीकृत मस्यौदा