काठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्कमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टी फुटाउन चौतर्फी षडयन्त्र भइरहेकाले सचेत रहन सम्पूर्ण पार्टी पङ्तिलाई आग्रह गरेका छन् ।