विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना सङ्क्रमण भएका बिरामीको उपचारका लागि औलो रोगविरूद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वाइनको परीक्षणमा अस्थायी प्रतिबन्ध लगाएको छ।
डब्लुएचओले सुरक्षाको कारण देखाउँदै कोभिड-१९ विरुद्धको सम्भावित परीक्षणको लागि प्रयोग भइरहेको औलो रोग विरुद्धको औषधि प्रयोगमा अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्न यो औषधि प्रयोग दिनहु गरिरहेको र यसलाई नै प्रयोगमा ल्याउनु पर्ने बताउँदै आयेका छन्।
हाल विभिन्न देशले यो औषधिको परीक्षण कोभिड-१९ को विरुद्ध परीक्षण गरिरहेको छ। विश्व स्वास्थ्य संगठनको एक अध्ययनले औलो विरुद्धको औषधि कोरोना भाइरस सङ्क्रमितमा प्रयोग गर्दा ज्यान गुमाउने जोखिम बढेको देखाएपछि यो निर्णय गरेको हो।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्