प्रधानमन्त्री भट्टराईले आइतवारदेखि माइक्रो ब्लग साइट ट्वीटर एकाउन्ट खोल्नु भएको छ । प्रधानमन्त्रीको स्वकीय सचिव विश्वदिप पाण्डेले भट्टराईले टि्वटर एकाउन्ट लालध्वज खोलेको जानकारी दिनुभयो ।
देशको युवा समुहमाझ अहिले ट्वीटर लोकप्रिय छ । युवाको भावनालाई बुझ्ना सजिलो हुने भएका कारणले भट्टराईले ट्वीटर एकाउन्ट खोलेको पाण्डेले उज्यालो अनलाइनलाई बताउनुभयो ।
Friends, a genuine leader is not scared of criticism. I welcome objective criticism. But no baseless mudslinging, please !
प्रधानमन्त्रीलाई ट्वीटर मार्फत संवाद पनि गर्ने र आफ्ना शुभचिन्तकले यसमार्फत सुझाव सल्लाह पनि दिन सक्ने पाण्डेले बताउनुभयो ।
सुरुमा प्रधानमन्त्री भट्टराईले फेसबुक चलाउने गर्नु भएको थियो । तर पछि उहाँले फेसबुक बन्द गर्नुभएको थियो । र उहाँले आफ्नो व्यक्तिगत वेवसाइट खोलेर फेसबुक चलाउन बन्द गर्नुभएको थियो । यसअघि भट्टराईको नाममा विभिन्न आइडी बनेका भए पनि ती सवै नक्कली थिए ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्