राजनीति

एमाले काभ्रेमा कुन नेतालाई के जिम्मेवारी ?

नेकपा एमाले काभ्रेको आठौ जिल्ला अधिबेशनबाट निर्वाचित कमिटीको पहिलो बैठक पोलिटब्युरो सदस्य तथा अञ्चल कमिटी इन्चार्ज पशुपति चौलागाईको आतिथ्यता ततथा अध्यक्ष गोकुल बास्कोटाको सभापतित्वमा सोमबार सकिएको छ ।

cpn-uml-nepalबैठकमा अञ्चल कमिटी सचिव शेरबहादुर तामाङ लगायतका नेताहरुको सहभागिता रहेको थियो । बैठकले सचिवालय गठन, भुगोल, विभाग, फाँट इन्जार्च जिम्मेवारी र जिल्ला कमिटीमा मनोनित गरेको छ ।

भुगोल तर्फ गोकुले, घर्तिछाप, बनखु, फोक्सिङ्गटारको इन्चार्ज सुरथसिं लामा, बुढाखानी, सिपाली, शिसाखानी इन्चार्ज जगत शाह, मेथिन्कोट, कानपुर, कटुञ्जे इन्चार्ज राजन भुर्तेल, सह इन्चार्ज सम्झना गौतम, मेच्छे, चापाखोरी, नारायणस्थान इन्चार्ज गणेश लामा(घनश्याम), पर्सेल, बोल्दे, सरमथली, सस्र्युखर्क इन्चार्ज ईन्द्र तामाङ र सह इन्चार्ज प्रदिप लामा, मादन, कात्तिकेदेउराली, पोखरीचौरी, धुसेनी इन्चार्ज मातृका चौलागाई र सहइन्चार्ज लोक ब. गौतम, नांग्रे, माझिफेदा, वाङ्गंथली इन्चार्ज बाबुकृष्ण पन्त, विर्ता, गोठपानी इन्चार्ज बाबुकृष्ण पन्त र सहइन्चार्ज सन्तविर लामा, फुलवारी, पात्लेखेत, काभ्रे इन्चार्ज केशव वडाल, शंखु, शारदा बतासे इन्चार्ज शिव आचार्य, डराउनेपोखरी, खनालथोक, पुरानागाउँ, छत्रेबाँझ, श्यामपाटी इन्चार्ज पदम तामाङ्ग र सह इन्चार्ज उद्धव हुमागाई, महादेवटार, शिखरआम्बोटे, खहरेपाँगु इन्चार्ज गणबहादुर लामा, ताल्ढुंगा, मिल्चे, साल्धारा, फलामेटार, डाँडागाउँ इन्चार्ज  शेखर लामा, पनौती इन्चार्ज राजन थापा र सह इन्चार्ज जगन्नाथ हुमागाईलाई तोकिएको छ ।

त्यस्तै भुगोल तर्फ च्याम्रांवेशी, ढुंखर्क, चलाल इन्चार्ज बेद प्रसाद तिमल्सिना र सह इन्चार्ज प्रेम लामा, भुग्देउ, च्यासिंखर्क, बल्थली इन्चार्ज विपिन लामा, कुशादेवी, रयाले, भुमिडाँडा इन्चार्ज किशोर थापा र सह इन्चार्ज महेश्वर जंगम साँगा, जनागाल, महेन्द्रज्योती इन्चार्ज मुक्ति विष्ट सह इन्चार्ज राम ब. कुँवर, टुकुचा, उग्रचण्डी नाला इन्चार्ज प्रेमप्रसाद सिग्देल, बनेपा इन्चार्ज लम्बोदर कायश्थ र सह इन्चार्ज कुमार तिमल्सिना, नयाँगाउँ, गैरिविसौना, वालुवापाटी इन्चार्ज हरिदेव गिरी, देविटार, रविओपी, अनेकोट इन्चार्ज टिकावल्लभ सापकोटा सह इन्चार्ज हरेराम सापकोटा, पाँचखाल, होक्से, वालुवा, साठिघर इन्चार्ज  पुष्कर ढकाल र सह इन्चार्ज सुभद्रा अधिकारी, महादेवस्थान, चण्डेनी, जैसिथोक इन्चार्ज कुमार भट्राई, सह इन्चार्ज रामहरी नेपाल, वेखसिम्ले, चौवास, सिम्थली, सल्ले इन्चार्ज गुमानध्वज कुँवर र सह इन्चार्ज रामकृष्ण भण्डारी, कोलाँती, फलाँटे, भुम्लुटार इन्चार्ज सुरेश श्रेष्ठ, कोशिदेखा, खरेलथोक इन्चार्ज निर्मल त्रिपाठी, इन्चार्ज धुलिखेल अशोक ब्याञ्जु सह इन्चार्ज हरिगोपाल प्रधानाङ्ग, १ नं. क्षेत्रीय कमिटी ईन्चार्ज नारायण पाण्डे, २ नं. क्षेत्रीय कमिटी ईन्चार्ज रामहरी सुवेदी र सह इन्चार्ज गिता बञ्जारा, ३ नं. क्षेत्रीय कमिटी ईन्चार्ज भिम न्यौपाने, ४ नं. क्षेत्रीय कमिटी ईन्चार्ज गुमानध्वज कुँवर सह इन्चार्ज विदुर सापकोटालाई तोकिएको छ ।

बैठकले संगठन विभाग प्रमुख टोकबहादुर वाइवा, पार्टी स्कुल विभाग राजन भुर्तेल, प्रचार तथा प्रकाशन विभा विभाग किशोर थापा, स्थानीय निकाय विभाग कुमार थापा, आर्थिक विभाग प्रमुख अशोक ब्याञ्जु, सामाजिक सम्वन्ध विभाग इन्द्रबहादुर तामाङ, कृषि सहकारी विभाग विदुर सापकोटा, प्राकृतिक श्रोत ब्यवस्थापन विभाष् शान्ता न्यौपाने, शिक्षा तथा मानव श्रोत रामशरण दाहाल, उद्योग ब्यवसाय विभाग हरिदेव गिरी, महिला विभाग प्रमुख कमला अधिकारी, सचिव मञ्जु गौतम र सदस्यहरुमा यसोदा खनाल, कल्पना परियार, नानीमैया लामा रहेका छन् । मोर्चा संगठनका प्रमुख गोकुल बास्कोटा रहेका छन् ।

त्यस्तै फाँट इन्चार्जमा अनेरास्ववियु र अनेरास्ववियु जिल्ला कमिटी हरीकुमार मैनाली, अनेकिमहासंघ इन्चार्ज साधुराम बडाल र सह इन्चार्जमा विदुर हुमागाई, अनेमसंघ इन्चार्ज विमला शर्मा र सह इन्चार्ज सुभद्रा अधिकारी, युवासंघ चन्द्र लामा इन्चार्ज र विजय योञ्जन सह इन्चार्ज, मुक्तिसमाज रामशरण मिजार इन्चार्ज, सानुकाजी सुर्दशनधारी सह इन्चार्ज र रणबहादुर विक सदस्य, राजसामहासंघ संजिव वाइवा, प्रेस चौतारी पविता भुर्तेल, नेराशिसंगठन रमेश पौड्याल, जिफण्ट शम्भु नेपाल इन्चार्ज र केशवमणी पौड्याल सह इन्चार्ज, भुपुसेना प्रहरी पूर्णप्रसाद पाण्डे, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संघ कुमार तिमल्सिना, लोकतान्त्रिक तामाङ संघ रामबहादुर तामाङ इन्चार्ज र विजय लामा सह इन्चार्ज, लोकतान्त्रिक नेवा संघ हरिगोपाल प्रधानाङ्ग, मानवअधिकार एलाएन्स सुविधा त्रिपाठी, बाह्य जिल्ला सम्र्पक कमिटी हरिशरण दाहाल, मजदुर इलाका कमिटी शम्भु नेपाल इन्चार्ज र केशवमणी पौड्याल सह इन्चार्ज, अन्तर संस्थान कर्मचारी संघ रघुवर चौ प्रधान, खेलकुद महासंघ रघुवर चौ प्रधान इन्चार्ज र कृष्ण लामा सह इन्चार्ज, अल्पसंख्य जाती मैना दनुवार र कार्यालय सचिवमा बसुन्धरा हुमागाईलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै सचिवालय सदस्यहरुमा गोकुल बास्कोटा, रामहरी सुवेदी, टोकबहादुर वाइवा, अशोक ब्याञ्जु, भीम न्यौपाने, नारायणप्रसाद पाण्डे, कुमार थापा, किशोर थापा, गुमानध्वज कुँवर, राजन भुर्तेल, रघुवर चौ प्रधान, विदुरप्रसाद सापकोटा, हरिदेव गिरी, इन्द्रबहादुर तामाङ, बसुन्धरा हुमागाई, कमला अधिकारी, गिता बञ्जारा, लम्बोदर कायश्थ, टिकाबल्धव कोइराला, केशव बडाल, शेखर लामा, विमला शर्मा र पदमबहादुर लामा मनोनयन भएका छन् । त्यस्तै बैकल्पिक जिल्ला सदस्यमा गणबहादुर लामा, मात्रिकाप्रसाद चौलागाई, हरिशरण दाहाल, चन्द्र लामा, सुरथसिं लामा, शम्भुप्रसाद नेपाल, राममायाँ श्रेष्ठ, कुमार तिमल्सिना र पुष्कर ढकाल रहेका छन् । जिल्ला कमिटीमा उद्धव काफ्ले, गुणनाथ सापकोटा, रुद्र तामाङ र अमित लामालाई मनोनित गरिएको एमाले प्रचार विभाग प्रमुख किशोर थापाले जानकारी दिए ।

एमाले जिल्ला सल्लाहकारमा रमेश पौड्यालको सभापतित्वमा ३५ सदस्यिय कमिटी गठन गरिएको छ भने केपी बञ्जाराको संयोजकत्वमा जेष्ठ कम्युनिष्ट मञ्च गठन भएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।