प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरप्रति संवेदनशील बन्न सरकारलाई ध्यानाकर्षण गरेको छ । नेपाली कांग्रेसको केन्द्रिय सदस्य एवं श्रमिक तथा ट्रेड युनियन विभागका संयोजक शिवप्रसाद हुमागाईले शुक्रबार पत्र मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गर्दै मजदुरहरुको दर्दनाक दृष्य रोकी आवस्यक पहलकदमीको लागि आग्रह गरेका छन् ।
लकडाउन लम्बिदै जाँदा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको बस्ने बास र खाने गास समेत नभएर सडकमा सयौ किलोमिटरको यात्रा रोज्न बाध्य हुनुपरेको छ । यो कहालीलाग्दो र दर्दनाक दृश्य रोक्न, नागरिकप्रति संवेदनशील बन्न, बालबालिका, महिला श्रमिक एवम् यात्रीहरुलाई सरकारद्वारा तत्काल गन्तव्यसम्म पुर्याउने व्यवस्था हुनुपर्छ, विभाग संयोजक हुमागाईले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्