हाम्रो बारे

नमस्ते !

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ। तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै www.newsmandu.com लग-इन गरेर वा ट्वीटर (@newsmandu), फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालबाट समेत जोडिन सक्नुहुन्छ ।

तपाईं पनि सुचना, तस्वीर, भिडियो, अडियो दिएर, विचार वा प्रतिक्रिया व्यक्त गरेर हामीसंग जोडिन सक्नुहुनेछ ।

न्युजमाण्डु डटकममा तपाईंलाई हार्दिक स्वागत छ ।