वर्ग राजनीति

मुख्य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्डलाई संसदमा प्रचण्ड बहुमत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत…

मुख्य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। नेपाली कांग्रेसको मंगलबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले…

मुख्य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज संघीय संसदमा विश्वासको मत लिंदैछन्। प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार मंगलबार बिहान…

मुख्य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको दिने निर्णय गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री…

राजनीति

तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम

सत्ता गठबन्धन दलहरूले सरकारको न्यूनतम तथा साझा कार्यक्रम मस्यौदा तयार गरेको छ। पुस १४ गते बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री…

राजनीति

कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा लेखक मनोनित

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनित गरेका छन्। देउवाले संसदीय दलको विधानको धारा…

मुख्य समाचार राजनीति

राष्ट्रपतिद्वारा प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त

आइतवार साँझ राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, "सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाका…

राजनीति

काभ्रे-१ख मा ३ मतान्तरले कांग्रेसका तीर्थ लामा निर्वाचित

काभ्रे क्षेत्र नं १ को प्रदेशसभा ख मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा निर्वाचित भएका छन्। २०७४ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा…

राजनीति

काभ्रे - २ मा एमालेका गोकुल प्रसाद बास्कोटा निर्वाचित

काभ्रेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका गोकुल बास्कोटा विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ९१७…

राजनीति

समीक्षा बाँस्कोटा विवेकशील साझाको नयाँ अध्यक्ष बन्ने

विवेकशील साझा पार्टीको नयाँ अध्यक्षमा समीक्षा बाँस्कोटालाई प्रस्ताव गरिएको छ। पार्टी अध्यक्षबाट रवीन्द्र मिश्रले गत जेठ ११ गते राजीनामा दिए पनि उनको राजीनामा…