कोरोना भाइरस – नेपालको पछिल्लो तथ्यांक

५,४२,८६६

परिक्षण गरिएको

५,१४,६०९

संक्रमण नदेखिएको

१०,५६३

आइसोलेसनमा

२८,२५७

संक्रमण देखिएको

१७,५८०

निको भएको

११४

मृत्यु भएको

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल अपडेट गरिएको : २०७७ भाद्र २, साँझ ८:०० बजे

कोरोना संक्रमित जिल्लागत विवरण

जिल्लाकुल संक्रमितजम्मा मृत्युनिको भएको
पर्सा९५९३
उदयपुर३३२७
कपिलवस्तु१०९
बाँके२४
रुपन्देही४४११
काठमाडौं
कैलाली
रौतहट
बारा
धनुषा
बाग्लुङ
चितवन
झापा
महोत्तरी
भोजपुर
कञ्चनपुर
भक्तपुर
बर्दिया
सप्तरी
सर्लाही
जम्मा२१७३४

कोरोना भाइरस (कोभिड-१९)

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ ।