कोरोना भाइरसको संक्रमणपछि उच्च जोखिम र परिस्थितिका बिच म्यानमारमा रहेका २६ जना नेपाली नागरिकहरु उद्धार गरी शुक्रबार ल्याइएका छन्। उनीहरू म्यानमार सेनाको एयर फोर्सको चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।
नेपाली सेनाका अनुसार आज आइपुगेका २६ जनालाई बसुन्धरास्थित यती पार्टी प्यालेसमा राखिने भएको छ। त्यसका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ।
तस्बिरहरु : रासस
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्