राजनीति

ओली-देउवा र प्रचण्डको बालुवाटारमा छलफल

तस्बिर: राजन काफ्ले, प्रधानमन्त्रीको स्वकीय सचिवालय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

सोमबार राष्ट्रपतिले जारी गरेका दुई अध्यादेश सरकारले फिर्ता लिने निर्णय पछि तीन नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो ।

यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच दिउँसो ३ देखि ४ वान-टु-वान वार्ता भएको थियो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।