नेपाली कांग्रेस पदाधिकारी बैठक बोलाइयो
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा…
नयाँ बानेश्वरका तीन घर सिल गरी ट्रेसिङ
कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वरका तीन घर सिल गरिएको छ। प्रहरीको निवास नयाँ बानेश्वरस्थित भरोसा…
निको भएर बुटवल अस्पतालबाट फर्किए १० संक्रमित
बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका १० कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन्। दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा…
नेपाली सेनाका उच्च तहका पदाधिकारी अनुसन्धानको दायरामा
नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले…
बैतडीको झुलाघाटमा बीओपी स्थापना
नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना भएको छ। सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले सो बीओपीको…
नेपालको अद्यावधिक नक्सा राजपत्रमा प्रकाशित
नेपाल सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक अद्यावधिक नक्सा राजपत्रमा प्रकाशित भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक…
लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता
भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो। त्यसपछि भने दशकौँ देखिको नेपाल-भारत…
संविधान संशोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभामा पेश गर्ने निर्णय गरेको छ। बैठकले भारतद्वारा अतिक्रमित भूमि समेटेर हालै…
दार्चुलाको घाँटीबगर क्षेत्रमा बाटो निर्माणमा जुट्यो सेना
नेपाली सेनाले व्यास गाउँपालिका–२ को घाँटीबगर क्षेत्रमा गोरेटो बाटो निर्माण गर्न आफ्नो क्याम्प राख्न शुरुआत गरेको छ। सो गाउँपालिकाको घाँटीबगर र मौराभेललगायतका क्षेत्रमा…
स्वदेश फर्कन चाहने नेपालीलाई सरकारले सहयोग गर्नुपर्छः निधि
नेपाली कांग्रेसले कोरोनाका कारण विदेशमा संकटमा परेका नेपालीलाई स्वदेश फर्कन सरकारले सहयोग गर्नुपर्ने विचार व्यक्त गरेका छन्। अनलाइन जुम प्रविधिबाट भएको पार्टीको केन्द्रीय…










