नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । हप्तामा ७० घण्टा हुँदै आएको लोडसेडिङ आउँदो आइतबार हप्तामा ५४ घण्टा मात्रै हुने प्राधिकरणले जनाएको छ । नदीमा पानीको जलस्तर बढ्ने क्रम रहेको तथा भारतबाट हुने विद्युत आयातमा सुधार आएको भन्दै प्राधिकरणले लोडसेडिङको समय घटाउन लागेको जनाएको छ । अहिले दैनिक १० घण्टाका दरले लोडसेडिङ हुँदै आएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको एक दिन सात घण्टा, चार दिन साढे ७ घण्टा, एक दिन ८ घण्टा र एक दिन ९ घण्टाका दरले विद्युत कटौती हुनेछ ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

लोडसेडिङ तालिका यस्तो छ:
लोडसेडिङ तालिका डाउनलोड

शेयर गर्नुहोस्