नेपालले लिफ कोलियसनसँग ऐतिहासिक कार्बन सम्झौता गर्यो, ५५ मिलियन डलरसम्मको जलवायु वित्त सुनिश्चित
नेपाल सरकारले वन विनाश न्यूनीकरण र समुदाय–आधारित वन व्यवस्थापनको दीर्घकालीन प्रयासको प्रतिफलस्वरूप लिफ कोलियसनसँग ऐतिहासिक कार्बन वित्त सम्झौतामा हस्ताक्षर गरेको छ। शुक्रबार काठमाडौंमा…

