लेखक:न्युजमाण्डु २०८२ माघ २०, १८:१८, मंगलबार राजनीतिपुरानो संसद् पुनःस्थापनाको प्रयास अस्वीकार्य: रवि लामिछानेको कडा चेतावनीराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनआन्दोलनपछि विघटित पुरानो संसद् पुनःस्थापनाका लागि भइरहेको भनिएको कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पारेका…