अनेरास्ववियुले केन्द्रीय कमिटी भागबन्डा टुङ्गायो, तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ विद्यार्थी संगठन अनेरास्ववियुले केन्द्रीय कमिटी विस्तार गर्दै भागबन्डा मिलाएको छ। अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५…