साँगामा १,११० मिटर लामो अन्डरपास निर्माण तीव्र, करिब ४५ प्रतिशत काम सम्पन्न
भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्रमा पर्ने साँगामा निर्माणाधीन दुई लेनको अन्डरपास तीव्र गतिमा अघि बढिरहेको छ। अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको…

