लेखक:न्युजमाण्डु २०७६ मङ्सिर १६, ०६:०३, सोमबार खेलकुदकराँतेबाट मण्डेकाजीले दिलाए सागमा नेपाललाई पहिलो स्वर्ण१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले कराँतेबाट पहिलो स्वर्ण जितेको छ । कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेका हुन् ।…