प्रतिनिधिसभा निर्वाचन २०८२ मा महिला सहभागिता कमजोर: कुल उम्मेदवारमध्ये ११ प्रतिशत मात्रै महिला
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १६५ निर्वाचन क्षेत्रमा ३,४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये महिलाको संख्या ३९५…

