लेखक:न्युजमाण्डु २०८२ माघ ५, ०९:४६, सोमबार समाजतामाङ समुदायले मनाउँदै सोनाम ल्होछार २८६२: घोडा वर्षको स्वागत, देशभर सांस्कृतिक उत्सवतामाङ समुदायले आज माघ शुक्ल प्रतिपदाका दिन आफ्नो नयाँ वर्ष सोनाम ल्होछार २८६२ औँ वर्षको रूपमा देशभर हर्षोल्लासका साथ मनाइरहेका छन्। मञ्जुश्री पात्रोअनुसार…