लेखक:न्युजमाण्डु २०८२ माघ ४, १५:४९, आइतबार मुख्य समाचार राजनीतिकाठमाडौं महानगरका मेयर बालेन्द्र शाहको राजीनामा, संघीय निर्वाचनमा उम्मेदवारी तयारीकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आइतबार पदबाट राजीनामा दिएका छन्। उनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा पत्र बुझाएका हुन्। आगामी फागुन २१…