महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरे, मन्त्री पदबाट राजीनामापछि संसद यात्रा
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका डा. महावीर पुनले म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार उनी म्याग्दी…

