सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार बेलुकी बसेको बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिइएको छ ।
पुर्व मुख्यसचिव पौडेल २०७३ कात्तिकमा पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा चीनका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो ।
नयाँ राजदूतमा पुर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति जनाएका थिए ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्