संबिधान संशोधन: जहाँ हुन्न भन्ने आवाज सुनिएन
सभामुुख अग्निप्रसाद सापकोटाले मत विभाजनका लागि ‘हुन्छ’ भन्नेहरुलाई एकातिर र ‘हुन्न’ भन्नेहरुलाई अर्काेतिर मतदानका लागि प्रवेश गर्न आग्रह गर्दा सत्तापक्ष र प्रतिपक्षका सांसद…
संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन
नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो…
संविधान संशोधनमा अनुपस्थित सांसद को-को हुन्?
शनिबार संघीय संसदको प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पारित भएको छ। नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अध्यावधिक नक्सालाई…
लिपुलेकसम्म फैलियो नेपालको भूगोल, वार्तामा बस्न भारतले विलम्ब नगर्ने विश्वास
आकार र आर्थिक सामर्थ्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालको भूगोलमा आजदेखि लिपुलेकसम्म…
वाग्मतीमा प्रदेशमा १८४ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ। प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट…
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो
गण्डकी प्रदेशका पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा गरी आज थप पाँच जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान…
बन्दाबन्दीमा स्मार्ट चालक अनुमतिपत्र छपाइ जारी
यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा झण्डै दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ। छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै…
नेपाल–भारत सीमासम्बन्धी प्रमाण जुटाउन विज्ञ समूह गठन
सरकारले नेपाल भारत सीमा सम्बन्धिका प्रमाण सङ्कलनका लागि विज्ञ समूह गठन गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा सीमासम्बन्धी प्रमाण सङकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका…
कांग्रेस १४ औँ महाधिवेशनका प्रक्रिया अघि बढाइने
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना भाइरस परीक्षणका लागि पिसिआर विधिको दायरा बढाउन नसकेको भनी सरकारको आलोचना गरेका छन्। जिपी कोइराला लोकतन्त्र सम्बद्र्धन…
अलपत्र नेपाली ल्याउन नेपाल एयरलाइन्सको उडान तालिका सार्वजनिक
विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले विभिन्न मुलुकमा अलपत्र परेका…








