समाचार

राजनीति

भारतले नेपाली भुमि हुदै सडक खनेको मलाई खबर भएन: प्रधानमन्त्री ओली

मंगलबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाली भुमि लिपुलेक हुँदै मानसरोबर जोड्ने सडक बनाएको विषयमा आफुलाई रिपोर्टिङ नगरिएको बताउनु भएको छ।…

समाज

कोरोना भाइरस नेपाल: थप २६ व्यक्तिमा कोभिड-१९ पुष्टि, देशभरि सङ्क्रमितको कुल संख्या २१७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार राति जारी गरेको प्रेस विज्ञप्तिमा थप नयाँ २६ जनाको परीक्षणमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अघि…

राजनीति

नेकपाले बोलायो स्थायी कमिटी बैठक, बुधबार धुम्बाराहीमा बस्ने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी - नेकपाको स्थायी कमिटी बैठक बुधबार ११ बजे बस्ने भएको छ। श्रोतका अनुसार सबै स्थायी कमिटी सदस्यहरुलाई बैठकको…

स्वास्थ्य

नेपालमा एकैदिन थपिए ५७ कोभिड-१९ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा मंगलबार एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएका हुन्। नयाँ संक्रमितहरुमा कपिलवस्तुमा ८,…

समाज

थप १३ जनामा देखियो कोरोना भाइरस संक्रमणको पुष्टि

सोमबार नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितहरुमा ६ जना कपिलवस्तु, ६…

राजनीति

सीमामा पर्खाल र काँडेतार लगाउँ - माधव नेपाल

संघिय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले नेपाल–भारत सीमा को बारेमा बारम्बार…

समाज

चीनले गर्यो नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सरकारलाई ४० हजार पीसीआर परिक्षण किटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या…

समाज

कपिलवस्तुका थप १० जना पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि

कपिलवस्तुमा सोमबार दश जना पुरुषमा कोरोना संक्रमित पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार…

राजनीति

भारतले सीमा अतिक्रमण गरेको नेपाली भुमि फिर्ता गर्न संसदमा संकल्प प्रस्ताव

भारतले अतिक्रण गरेको पश्चिमी सिमाना स्थित कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको नेपाली भुमि फिर्ता ल्याउन संघीय संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ। सत्तारुढ…

समाचार

कालापानीनजिकै सशस्त्र प्रहरीकाे बोर्डर आउट पोष्ट तत्काल स्थापना हुने

दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट तत्काल स्थापना हुने भएको छ। गत मंसीरमै नेपाल सरकारले बोर्डर आउट पोष्ट…