राष्ट्रियसभा बैठकमा सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार सुरक्षा सुनिश्चित गर्न सुझाव दिएका छन्। राष्ट्रिय सभाको मंगलवारको शून्य समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की इन्दु कडरियाले कोरोना भाइरसका जोखिमबाट बचाउन गरिएको बन्दाबन्दीमा नागरिकले आर्थिक संकटका साथै खाद्यान्न नपाएको बताइन्।
‘बन्दाबन्दीका बेलामा पैसा नहुँदा खाना किन्न पाएका छैनन्, नागरिकलाई खाद्य सुरक्षा गर्दै आर्थिक धरासायी हुनबाट बचाउनुपर्छ,’ सांसद कडरियाले भनिन्, ‘कोरानाबाट बचाउँदै नयाँ रणनीति बनाएर जनजीवन सामान्य बनाउनुपर्छ।’
नेकपाकै कोमल वलीले ५ नम्बर प्रदेशका १२ जिल्लामध्ये १० जिल्लामा ६४२ संक्रमित भइसकेका र दाङमा ६ हजार क्वारेन्टाइनमा बसेको उल्लेख गर्दै कोरोना भाइरसको परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्