विदेशबाट आउनेका लागि क्वारेन्टिन र होटलको व्यवस्था
विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन निर्माणदेखि होटलमा राख्नेसम्मको व्यवस्था गरेको छ। जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको…
सोती घटनाका आरोपित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति
सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८…
कर्णालीमा एकैदिन १ सय १४ संक्रमित भेटिए
कर्णाली प्रदेशमा एकैदिन १ सय १४ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पीसीआर परीक्षणबाट दैलेखका…
प्रधानमन्त्रीलाई विज्ञहरुको सुझावः आर्थिक गतिविधिलाई क्रमशः सहज तुल्याउनू पर्यो
कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन आर्थिक र स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन्। प्रधानमन्त्री केपी…
नेपाललाई दिन विश्व बैंकले गर्यो १२ अर्ब ऋण स्वीकृत
विश्व बैंकले कोभिड–१९ संकट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करीब १२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ।…
कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन: सभापति शेरबहादुर देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यवहारिक…
नयाँ नक्सामा सुस्ताको क्षेत्रफलसमेत स्पष्ट उल्लेख गर्न माग
नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा…
अब सवारी पासका लागि नयाँ नियम, निवेदन इमेलमार्फत
काठमाडौं उपत्यकामा यसअघि लिइएको १ हप्ता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सार्वजनिक निर्माण…
कोरोना भाइरस नेपाल: मङ्गलवार थप २८८ सङ्क्रमण पुष्टि, नाघे दुई हजार
नेपालमा मङ्गलवार अहिलेसम्मकै ठूलो दैनिक वृद्धि २८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मङ्गलवार सङ्क्रमण…
क्वारेन्टिनको खाना खर्च प्रतिदिन प्रतिव्यक्ति १७५ रुपैयाँ स्थानीय तहलाई दिइने
सरकारले कोभिड–१९ को विश्वयापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ। मन्त्रिपरिषद्को…










