सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा
सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीका नेपालस्थित प्रतिनिधिसँग ७० करोड कमिसनका…
प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल रोक्न लेखा समितिको निर्देशन
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । यसै प्रकरणमा…
सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर - नेपाली कांग्रेस
सेक्युरिटी प्रेस खरिद प्रकरणमा एक प्रतिनिधिसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भए सँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त गरेर…
सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनका लागि कुरा गरेको विवादास्पद अडियो क्लिप सार्वजनिक
सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण हाम्राकुरा डटकम तथा विभिन्न सञ्चारमाध्यम र…
कांग्रेसमा सहमति : महाधिवेशनको कार्यतालिका संशोधन सर्वसम्मतिमा
काठमाण्डौ - नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति हेरफेर नगरी तल्लो निकायको अधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ। शीर्ष नेताहरुबीच भएको सहमति अनुसार नै…
देउवा र सिटौला पक्षका नेविसंघ पार्टी कार्यालयमै झडप
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो नेपाल विद्यार्थी संघका दुई समुहबीच झडप भएको छ। अनसन बसिरहेको पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहका विद्यार्थी कुन्दनराज…
अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा
प्रतिनिधि सभाको सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई…
कांग्रेस कमण्डलु लिएर उपसभामुखको पद भिक माग्दैन : मीनेन्द्र रिजाल
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले कांग्रेसले कमण्डलु लिएर उपभामुख पद नमाग्ने बताएका छन्। आइतबार नयाँ सभामुख निर्वाचित गर्न बोलाइएको प्रतिनिधिासभाको बैठकलाई…
नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित
राष्ट्रिय सभा सदस्यका लागि बिहीबार भएको निर्वाचनमा सत्तारुढ दल नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशमा अन्य समुहबाट विजयी भएका छन्। श्रेष्ठ गण्डकी…
प्रेस युनियनको नवौँ महाधिवेशन चैत २१ र २२ मा नेपालगञ्जमा
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । प्रेस युनियनको आज चितवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी चैतको…