कर्णालीमा कोरोना सङ्क्रमितको संख्या २६२ पुग्यो
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या २६२ पुगेको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका…
क्वारेन्टिनको खाना खर्च प्रतिदिन प्रतिव्यक्ति १७५ रुपैयाँ स्थानीय तहलाई दिइने
सरकारले कोभिड–१९ को विश्वयापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ। मन्त्रिपरिषद्को…
गण्डकी प्रदेशमा एघार सय घरधुरीलाई सरकारी अनुदानमा सौर्य ऊर्जा
गण्डकी प्रदेश सरकारले प्रदेशभित्र राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका स्थानमा सरकारी अनुदानमा सौर्य ऊर्जा व्यवस्था गर्ने भएको छ। प्रदेश सरकारको आर्थिक…
सोती घटनाको राष्ट्रिय मानवअधिकार आयोगद्वारा अनुसन्धान शुरु
पाँच जनाको ज्यान जाने गरी पश्चिम रुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ। आयोग…
बर्दियामा महिलाका लागि छुट्टै क्वारेन्टिन
बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन निर्माण भएको छ। गुलरिया–४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टाइन…
आरडीटी पोजेटिभ देखिएकालाई भैंसी गोठमा क्वारेन्टिन
दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ। गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका…
ललितपुर सुनाकोठीकी महिलालाई कोरोना सङ्क्रमण
ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी बस्ने स्थायी ठेगाना सुनसरी घर भएकी २३ वर्षीया महिलामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ। उनी यही…
लकडाउन जेठ ३२ गते जारी राख्ने मन्त्रिपरिषदको निर्णय – १२ दिन थप
कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले हाल भइरहेको लकडाउनलाई १२ दिन लम्ब्याउने भएको छ। शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी…
कालिमाटीका २१६ प्रहरीको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’
काठमाडौंको महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ। कूल परीक्षण गराइएका २३१ मध्ये…
मुस्ताङको नेचुङमा बिओपी स्थापना
चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र…









