नेपालमा थप नौ जनामा कोभिड-१९ पुष्टि, संक्रमित ५१६ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नौ जना व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको छ। शुक्रवार साँझ मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार…
कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित १६५ को कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी…
अत्यावश्यक कामबाहेक काठमाडौँ उपत्यका प्रवेश निषेध
सरकारले काठमाडौँ उपत्यका प्रवेशमा थप कडाइ गरेको छ। गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक उपत्यका आवागमन पूर्ण सिल गर्ने निर्णय गरेको हो।…
४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, घरटोल सिल
सिन्धुली जिल्लामा आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आउनेको पिसिआर विधिबाट जाँच गरिएको छ। पिसिआर विधिबाट जाँच गर्न स्वाब सङ्कलन गरी ५०…
भारतबाट फर्किएका एक हजार नेपाली नेपालगञ्ज नाकाबाट भित्रिए
बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट बुधबार एक हजार ३ सय २५ नेपाली भित्रिएका छन्। भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले…
एक सय ९१ पत्रकारको कोरोना परीक्षण
काठमाडाैं उपत्यकाका १९१ पत्रकारको मंगलबार पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालको समन्वयमा…
नेपाली सेनाले ग्वाङ्जाओबाट ल्यायो अत्यावश्यक स्वास्थ्य सामग्री
नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ। सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)…
कोरोनाले मृत्यु भएका महिलाको शिशु तथा आफन्तको रिपोर्ट नेगेटिभ
कोरोना भाइरस सङ्क्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको शिशुसहित आफन्तको रिपोर्ट नेगेटिभ देखिएको छ। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरसका…
कोरोनाबाट मृत्यु भएका महिलाको शिशुलाई पुर्वमन्त्रीको सहयोग
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन्।…
नागढुङ्गा घटना - एक पक्राउ, छानबिन गर्न टोली गठन
काठमाडौँको नागढुङ्गामा वाग्मती प्रदेशका जनस्वास्थ्य निर्देशक नारायण कार्कीमाथि गरिएको दुव्र्यवहारको विषयमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज छानबिन समिति गठन गरेको छ।…








