नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। नयाँ सूचीअनुसार अव हरेक दिन १२ घन्टा विद्युत अवरुद्ध हुनेछ। प्रधानमन्त्री बाबुराम भट्टराईले यो वर्ष १२ घन्टाभन्दा बढी समय लोडसेडिङ नगर्ने दावी गर्दै आएका छन् ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्