नेकपा एमाले काभ्रेको आठौं जिल्ला अधिवेशनबाट गोकुल बास्कोटा पुन अध्यक्षमा निर्वाचित भएका छन् । बनेपामा जारी अधिवेशनको वन्द सत्रले बास्कोटासहित चार पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा टोकवहादुर वाइवा र उपसचिवमा अशोक व्याञ्जू निर्विरोध निर्वाचित भएका छन् ।
हिजोमात्रै अधिवेशनको उद्घाटन समारोहमा पार्टी एक ढिक्का रहेको बताएका जिल्ला नेताहरुले निर्वाचनमा पनि आपसी सहमतिमा अघि बढ्नुलाई उदाहरणीय रुपमा हेरिएको छ । एमाले काभ्रे जिल्ला कमिटीको ८४ सदस्यीय जिल्ला कमिटीको बाँकी जिल्ला सदस्य पदमा भने भोली मतदान हुँदैछ । जिल्ला कमिटीमा खुलाबाट १७ जना, भुगोलतर्फ चार निर्वाचन क्षेत्रबाट आठ जनाको दरले ३२ जना तथा महिला १०, जनजाति १, उत्पीडित २, पिछडिएका वर्गबाट १, अल्पसंख्यक १, मजदूर १ सदस्य निर्वाचित हुनेछन् । यस्तै १७ जना वैकल्पिक जिल्ला सदस्य पनि निर्वाचित हुने एमाले काभ्रेले जनाएको छ ।
अधिवेशनको वन्द सत्रले अध्यक्ष गोकुल बास्कोटाको राजनीतिक तथा सांगठिक प्रतिवेदन, आर्थिक विभागबाट प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ । वन्द सत्रका लागि पोलिटब्युरो सदस्य पशुपति चौलागाईंको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । अशोक व्याञ्जुको सञ्चालनमा भएको वन्द सत्रमा प्रमुख अतिथि पार्टी महासचिव इश्वर पोखरेलले पार्टीको नीति सिद्धान्त विचार र आगामी कार्यक्रमबारे मन्तव्य राखेका थिए ।
अपडेट
८४ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दै शुक्रबारदेखि सुरुभएको नेकपा एमाले काभ्रेको आठौं जिल्ला अधिवेशन गएराती सम्पन्न भएको छ । जिल्ला कमिटीका चार पदाधिकारीमा अध्यक्ष गाुकुल बास्कोटासहित निर्विरोध भएको थियो भने सदस्यहरुमा चुनाव भएको थियो ।
जिल्ला कमिटी काभ्रेको आठौं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी अध्यक्ष : गोकुल बास्कोटा उपाध्यक्ष : रामहरि सुवेदी सचिव : टोकवहादुर वाइवा उपसचिव : अशोक व्याञ्जू
जिल्ला सदस्य खुलातर्फ पूर्ण
१. भीम न्यौपाने २. रघुवर चौप्रधान ३. बसुनधरा हुमागाईं ४. राजन भुर्तेल ५. हरिदेव गिरी ६. केशव बडाल ७. सञ्जीव वाइवा ८. चन्द्र लामा ९. हरिशरण दाहाल १०. गुमानध्वज कुँबर ११. विजय योञ्जन १२. कुमार थापा १३. किशोर थापा १४. नारायण पाण्डे १५. इन्द्रवहादुर तामाङ १६. विदुर सापकोटा १७. शेखर लामा
वैकल्पिक सदस्य (खुला)
१. रामवहादुर कुँबर २. शिवप्रसाद आचार्य ३. जगन्नाथ हुमागाईं ४. निर्मल त्रिपाठी ५. कृष्णवहादुर लामा ६. रामहरि नेपाल ७. रामकृष्ण भण्डारी
महिलातर्फ (पूर्ण)
१. गीता बञ्जारा २. बिमला शर्मा ३. राममाया श्रेष्ठ ४. शान्ता न्यौपाने ५. कमला अधिकारी ६. पवित्रा भुर्तेल ७. मञ्जु गौतम ८. नानीमाया तामाङ ९. सुभद्रा अधिकारी १० सुविद्या त्रिपाठी
महिला (वैकल्पिक)
१. कल्पना परियार २. यशु लामा ३. सम्झना गौतम ४. यशोखा खनाल ५. उमा थपलिया
भुगोलतर्फ क्षेत्र नंवर १
१. जगत शाह २. हरिकुमार मैनाली ३. मातृकाप्रसाद चौलागाईं ४. लोकवहादुर गौतम ५. बाबुकृष्ण पन्त ६. घनश्याम लामा ७. सुरथसिंह लामा ८. प्रदिपकुमार लामा
भुगोलतर्फ क्षेत्र नंवर २
१ पूर्णप्रसाद पाण्डे २. उद्धवप्रसाद हुमागाईं ३. जनार्दन अधिकारी ४. राजन थापा ५. पदमवहादुर लामा ६. विदुरप्रसाद हुमागाईं ७. साधुराम बडाल ८. गणवहादुर लामा
भुगोलतर्फ क्षेत्र नंवर ३
१. लम्बोदर कायस्थ २. प्रेमप्रसाद सिग्देल ३. कुमार तिमल्सिना ४. वेदप्रसाद तिमल्सिना ५. महेश्वर जंगम ६. मुक्ति विष्ट ७. विपिन लामा ८. प्रेम लामा
भुगोलतर्फ क्षेत्र नंवर ४
१. सुरेश श्रेष्ठ २. पुष्कर ढकाल ३. प्रेम लामा ४. रामशरण दाहाल ५. हरिगोपाल प्रधानांग ६. हरेराम सापकोटा ७. कुमार प्रसाद भट्टराई ८. टिका बल्लभ सापकोटा
उत्पीडित
१. सानाकाजी सुदर्शनधारी २. रामशरण मिजार
उत्पीडित बैकल्पिक
१.रणवहादुर विक
जनजाति
१.रामवहादुर तामाङ
जनजाति बैकल्पिक
१. विजय लामा २. सन्तविर तामाङ
मजदूर पूर्ण
१. शम्भुप्रसाद नेपाल
मजदूर बैकल्पिक
१. केशवमणि पौड्याल
अल्पसंख्याक
१. मैना दनुवार
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
नेकपा एमाले काभ्रेको आठौं जिल्ला अधिवेशनबाट गोकुल बास्कोटा पुन अध्यक्षमा निर्वाचित भएका छन् । बनेपामा जारी अधिवेशनको वन्द सत्रले बास्कोटासहित चार पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा टोकवहादुर वाइवा र उपसचिवमा अशोक व्याञ्जू निर्विरोध निर्वाचित भएका छन् ।
हिजोमात्रै अधिवेशनको उद्घाटन समारोहमा पार्टी एक ढिक्का रहेको बताएका जिल्ला नेताहरुले निर्वाचनमा पनि आपसी सहमतिमा अघि बढ्नुलाई उदाहरणीय रुपमा हेरिएको छ । एमाले काभ्रे जिल्ला कमिटीको ८४ सदस्यीय जिल्ला कमिटीको बाँकी जिल्ला सदस्य पदमा भने भोली मतदान हुँदैछ । जिल्ला कमिटीमा खुलाबाट १७ जना, भुगोलतर्फ चार निर्वाचन क्षेत्रबाट आठ जनाको दरले ३२ जना तथा महिला १०, जनजाति १, उत्पीडित २, पिछडिएका वर्गबाट १, अल्पसंख्यक १, मजदूर १ सदस्य निर्वाचित हुनेछन् । यस्तै १७ जना वैकल्पिक जिल्ला सदस्य पनि निर्वाचित हुने एमाले काभ्रेले जनाएको छ ।
अधिवेशनको वन्द सत्रले अध्यक्ष गोकुल बास्कोटाको राजनीतिक तथा सांगठिक प्रतिवेदन, आर्थिक विभागबाट प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ । वन्द सत्रका लागि पोलिटब्युरो सदस्य पशुपति चौलागाईंको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । अशोक व्याञ्जुको सञ्चालनमा भएको वन्द सत्रमा प्रमुख अतिथि पार्टी महासचिव इश्वर पोखरेलले पार्टीको नीति सिद्धान्त विचार र आगामी कार्यक्रमबारे मन्तव्य राखेका थिए ।
अपडेट
८४ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दै शुक्रबारदेखि सुरुभएको नेकपा एमाले काभ्रेको आठौं जिल्ला अधिवेशन गएराती सम्पन्न भएको छ । जिल्ला कमिटीका चार पदाधिकारीमा अध्यक्ष गाुकुल बास्कोटासहित निर्विरोध भएको थियो भने सदस्यहरुमा चुनाव भएको थियो ।
जिल्ला कमिटी काभ्रेको आठौं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी
अध्यक्ष : गोकुल बास्कोटा
उपाध्यक्ष : रामहरि सुवेदी
सचिव : टोकवहादुर वाइवा
उपसचिव : अशोक व्याञ्जू
जिल्ला सदस्य खुलातर्फ पूर्ण
१. भीम न्यौपाने
२. रघुवर चौप्रधान
३. बसुनधरा हुमागाईं
४. राजन भुर्तेल
५. हरिदेव गिरी
६. केशव बडाल
७. सञ्जीव वाइवा
८. चन्द्र लामा
९. हरिशरण दाहाल
१०. गुमानध्वज कुँबर
११. विजय योञ्जन
१२. कुमार थापा
१३. किशोर थापा
१४. नारायण पाण्डे
१५. इन्द्रवहादुर तामाङ
१६. विदुर सापकोटा
१७. शेखर लामा
वैकल्पिक सदस्य (खुला)
१. रामवहादुर कुँबर
२. शिवप्रसाद आचार्य
३. जगन्नाथ हुमागाईं
४. निर्मल त्रिपाठी
५. कृष्णवहादुर लामा
६. रामहरि नेपाल
७. रामकृष्ण भण्डारी
महिलातर्फ (पूर्ण)
१. गीता बञ्जारा
२. बिमला शर्मा
३. राममाया श्रेष्ठ
४. शान्ता न्यौपाने
५. कमला अधिकारी
६. पवित्रा भुर्तेल
७. मञ्जु गौतम
८. नानीमाया तामाङ
९. सुभद्रा अधिकारी
१० सुविद्या त्रिपाठी
महिला (वैकल्पिक)
१. कल्पना परियार
२. यशु लामा
३. सम्झना गौतम
४. यशोखा खनाल
५. उमा थपलिया
भुगोलतर्फ क्षेत्र नंवर १
१. जगत शाह
२. हरिकुमार मैनाली
३. मातृकाप्रसाद चौलागाईं
४. लोकवहादुर गौतम
५. बाबुकृष्ण पन्त
६. घनश्याम लामा
७. सुरथसिंह लामा
८. प्रदिपकुमार लामा
भुगोलतर्फ क्षेत्र नंवर २
१ पूर्णप्रसाद पाण्डे
२. उद्धवप्रसाद हुमागाईं
३. जनार्दन अधिकारी
४. राजन थापा
५. पदमवहादुर लामा
६. विदुरप्रसाद हुमागाईं
७. साधुराम बडाल
८. गणवहादुर लामा
भुगोलतर्फ क्षेत्र नंवर ३
१. लम्बोदर कायस्थ
२. प्रेमप्रसाद सिग्देल
३. कुमार तिमल्सिना
४. वेदप्रसाद तिमल्सिना
५. महेश्वर जंगम
६. मुक्ति विष्ट
७. विपिन लामा
८. प्रेम लामा
भुगोलतर्फ क्षेत्र नंवर ४
१. सुरेश श्रेष्ठ
२. पुष्कर ढकाल
३. प्रेम लामा
४. रामशरण दाहाल
५. हरिगोपाल प्रधानांग
६. हरेराम सापकोटा
७. कुमार प्रसाद भट्टराई
८. टिका बल्लभ सापकोटा
उत्पीडित
१. सानाकाजी सुदर्शनधारी
२. रामशरण मिजार
उत्पीडित बैकल्पिक
१.रणवहादुर विक
जनजाति
१.रामवहादुर तामाङ
जनजाति बैकल्पिक
१. विजय लामा
२. सन्तविर तामाङ

शेयर गर्नुहोस्