नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवार चयन गरेको हो। निर्वाचन कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारी दर्ता हुँदैछ भने मतदान फागुन २१ गते हुने तय छ।
पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार बैठक करिब सात घण्टा चलेको थियो। बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चित गरे पनि केही संवेदनशील वा प्रतिस्पर्धी क्षेत्रहरूमा निर्णय बाँकी राखिएको छ। ती क्षेत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले थप परामर्शपछि उम्मेदवार घोषणा गर्ने जनाइएको छ।
सबै क्षेत्रमा उम्मेदवारी दिने एमालेको निर्णय
एमालेले देशका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रणनीति लिएको छ। उपमहासचिव भट्टका अनुसार पार्टी संगठन, स्थानीय समीकरण र जितको सम्भावनालाई आधार बनाएर नाम तय गरिएको हो। बाँकी रहेका स्थानहरूमा पनि समयमै निर्णय हुने उनको भनाइ छ।
झापा–५ बाट ओली उम्मेदवार
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्। यो क्षेत्र ओलीको परम्परागत निर्वाचन क्षेत्र मानिन्छ। झापाका अन्य क्षेत्र तथा काठमाडौं, रुपन्देही, दाङ, पर्सा, सर्लाही, ताप्लेजुङलगायत केही स्थानमा भने उम्मेदवार अझै सार्वजनिक भइसकेका छैनन्।
वरिष्ठ नेतामध्ये केहीलाई टिकट नपरेको संकेत
यसपटकको सूचीमा एमालेका केही चर्चित र वरिष्ठ नेताहरू तत्काल उम्मेदवारका रूपमा नदेखिनु आन्तरिक रूपमा अर्थपूर्ण मानिएको छ। पार्टीले भने यसलाई अन्तिम सूची नभई आवश्यक परे समायोजन हुन सक्ने प्रक्रिया भन्दै आएको छ।
प्रदेशगत रूपमा व्यापक उम्मेदवार चयन
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लागेको छ। धेरै ठाउँमा वर्तमान सांसद, पूर्वमन्त्री तथा संगठनमा सक्रिय नेताहरूलाई उम्मेदवार बनाइएको छ। महिला, दलित र जनजाति समुदायका प्रतिनिधित्वलाई पनि सूचीमा समेटिएको देखिन्छ।
अब एमालेको ध्यान बाँकी रहेका निर्वाचन क्षेत्रमा उम्मेदवार तय गर्ने र औपचारिक रूपमा मनोनयन दर्तातर्फ केन्द्रित हुनेछ। उम्मेदवारी दर्तापछि पार्टीले चुनावी अभियान तीव्र बनाउने तयारी गरेको छ। सत्तारूढ गठबन्धनसँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएका कारण बाँकी निर्णयहरू रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका छन्।
यी हुन् एमालेका उम्मेदवार
सुदूरपश्चिम प्रदेश
कैलाली १. द्वारिका न्यौपाने २. सूर्यबहादुर थापा ३. गौरीशंकर चौधरी ४. लेखराज भट्ट ५. यज्ञराज ढुङ्गाना
कञ्चनपुर १. कमला बोहरा २. वचनबहादुर सिंह ३. दीपक भट्ट
अछाम १. झपटबहादुर बोहरा २. यज्ञ बोगटी
बाजुरा
१. लालबहादुर थापा
डोटी
१. दीपक धामी
डडेल्धुरा
१. चक्र स्नेही
बझाङ
१. अफिलाल ओखेडा
बैतडी
१. दामोदर भण्डारी
दार्चुला
१. गणेशसिंह ठगुन्ना
कर्णाली प्रदेश
सल्यान
१. गुलाबजंग शाह
रुकुम पश्चिम
१. नन्दराम देवकोटा
सुर्खेत
१. धुर्व शाही २. कुलमणि देवकोटा
कालिकोट
१. नागेन्द्र शाही (नेसनल)
जुम्ला
१. शान्तिबहादुर महत
मुगु
१. पूर्णबहादुर रोकाया
हुम्ला
१. दल फडेरा
डोल्पा
१. लङ्क रोकाया
दैलेख
१. रविन्द्रराज शर्मा २. लक्ष्मीराज शर्मा
जाजरकोट
१. डम्मरबहादुर सिंह
लुम्बिनी प्रदेश
नवलपरासी
१. रामप्रसाद पाण्डे २. भगवतीप्रसाद यादव
रुपन्देही
१. अध्यक्षले टुङ्गाउने २. अध्यक्षले टुङ्गाउने ३. बासुदेव घिमिरे ४. अध्यक्षले टुङ्गाउने ५. खिमलाल भट्टराई
कपिलवस्तु
१. विश्राम चौधरी २. अध्यक्षले टुङ्गाउने ३. बिरेन्द्र कडौनिया
दाङ
१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने २. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने ३. घनश्याम पाण्डे
बाँके
१. सूर्य ढकाल २. अध्यक्षले टुङ्गाउने ३. दलबहादुर सुनार
बर्दिया
१. सालिकराम अधिकारी २. विमला विक
पाल्पा
१. नारायण आचार्य २. विष्णुप्रसाद पोडेल
रुकुम पूर्व
१. अध्यक्षले टुङ्गाउने
रोल्पा
१. गोकुल घर्ती
प्यूठान
१. सूर्यबहादुर थापा
अर्घाखाँची
१. पिताम्बर भुसाल
गुल्मी
१. प्रदीप ज्ञवाली २. गोकर्ण बिष्ट
गण्डकी प्रदेश
नवलपुर
१. भागीरथ सापकोटा २. तिलबहादुर (तिलक) महत क्षेत्री
गोरखा
१. आरसी लामिछाने २. मिलन गुरुङ
लमजुङ
१. पृथ्वीसुब्बा गुरुङ
तनहुँ
१. भगवती न्यौपाने २. केदार सिग्देल
स्याङ्जा
१. मिनप्रसाद गुरुङ २. खिमबहादुर थापा
म्याग्दी
१. हरिकृष्ण श्रेष्ठ
कास्की
१. बैणबहादुर क्षेत्री २. कृष्ण थापा ३. दामोदर बैरागी
बागलुङ
१. हिरा केसी २. मञ्जु शर्मा चालिसे
मुस्ताङ
१. इन्द्रधारा बिष्ट
मनाङ
१. पोल्देन सोताङ गुरुङ
पर्वत
१. पदम गिरी
बागमती प्रदेश
सिन्धुली
१. प्रदीप केसी (कटुवाल) २. मनोजजंग थापा
रामेछाप
१. माधवप्रसाद ढुङ्गेल
दोलखा
१. पार्वत गुरुङ
सिन्धुपाल्चोक
१. आङदोर्जे शेर्पा २. शेरबहादुर तामाङ
काभ्रे
१. अमित लामा २. अध्यक्षले टुङ्गाउने
धादिङ
१. भूमी त्रिपाठी २. धनबहादुर घले
नुवाकोट
१. बद्री मैनाली २. केशव पाण्डे
रसुवा
१. प्रेमबहादुर तामाङ
मकवानपुर
१. रामेश्वर राना २. महेश बर्तौला
चितवन
१. कृष्णराज (कमल) पाठक २. अस्मिन घिमिरे ३. शंकरराज थपलिया
काठमाडौं
१. मोहन रेग्मी २. मणिराम फुयाल ३. रामेश्वर फुयाल ४. अध्यक्षले टुङ्गाउने ५. अध्यक्षले टुङ्गाउने ६. अमनकुमार मास्के ७. अध्यक्षले टुङ्गाउने ८. राजेश शाक्य ९. अध्यक्षले टुङ्गाउने १०. विनोद श्रेष्ठ
ललितपुर
१. चेतनाथ सञ्जेल २. प्रेमबहादुर महर्जन ३. अध्यक्षले टुङ्गाउने
मधेश प्रदेश
सप्तरी
१. सुमन प्याकुरेल २. सतिश सिंह ३. ताराकान्त चौधरी ४. बालकृष्ण चौधरी
सिराहा
१. केदार यादव २. नविनकुमार यादव ३. लिलानाथ श्रेष्ठ ४. बिल्टु यादव
धनुषा
१. रामचन्द्र मण्डल २. उमाशंकर अग्रहरि ३. जुली महतो ४. रघुवीर महासेठ
महोत्तरी
१. लक्ष्मी महतो कोइरी २. रामपरिक्षण यादव ३. अध्यक्षले टुङ्गाउने ४. सरोज यादव
सर्लाही
१. अध्यक्षले टुङ्गाउने २. अध्यक्षले टुङ्गाउने ३. हरि उप्रेती
रौतहट
१. अजय गुप्ता २. शैलेन्द्र साह ३. कुन्दन कुशवाहा ४. रामजी शाह
बारा
१. अच्युत मैनाली २. बलवीर चौधरी ३. ज्वाला शाह ४. किसान श्रेष्ठ
पर्सा
१. अध्यक्षले टुङ्गाउने २. अध्यक्षले टुङ्गाउने ३. प्रमोद जैसवाल ४. जालिम मियाँ अन्सारी
कोशी प्रदेश
ताप्लेजुङ
१. अध्यक्षले टुङ्गाउने
पाँचथर
१. ऐन्द्रसुन्दर नेम्वाङ
इलाम
१. काजिमान कागते २. सुहाङ नेम्वाङ
झापा
१. रामचन्द्र उप्रेती २. देवराज घिमिरे ३. अध्यक्षले टुङ्गाउने ४. मनोज ताम्ली ५. केपी शर्मा ओली
संखुवासभा
१. डा. अर्जुन कार्की
धनकुटा
१. राजेन्द्र राई
भोजपुर
१. शेरधन राई
तेह्रथुम
१. भानुभक्त ढकाल
सुनसरी
१. सूर्य पन्दाक २ र ३. जगदीश कुसियात (सो मध्य १ अध्यक्षले टुङ्गाउने) ४. भगवती चौधरी
मोरङ
१. घनश्याम खतिवडा २. दिलीप बगेडिया ३. दिलीप राई ४. जीवन घिमिरे ५. अध्यक्षले टुङ्गाउने ६. अध्यक्षले टुङ्गाउने
सोलुखुम्बु
१. कल्पना राई
ओखलढुंगा
१. अस्मिता थापा
उदयपुर
१. दुर्गा थापा स्वोती २. अमर रायमाझी
खोटाङ
१. देवविक्रम राई
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवार चयन गरेको हो। निर्वाचन कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारी दर्ता हुँदैछ भने मतदान फागुन २१ गते हुने तय छ।
पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार बैठक करिब सात घण्टा चलेको थियो। बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चित गरे पनि केही संवेदनशील वा प्रतिस्पर्धी क्षेत्रहरूमा निर्णय बाँकी राखिएको छ। ती क्षेत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले थप परामर्शपछि उम्मेदवार घोषणा गर्ने जनाइएको छ।
सबै क्षेत्रमा उम्मेदवारी दिने एमालेको निर्णय
एमालेले देशका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रणनीति लिएको छ। उपमहासचिव भट्टका अनुसार पार्टी संगठन, स्थानीय समीकरण र जितको सम्भावनालाई आधार बनाएर नाम तय गरिएको हो। बाँकी रहेका स्थानहरूमा पनि समयमै निर्णय हुने उनको भनाइ छ।
झापा–५ बाट ओली उम्मेदवार
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन्। यो क्षेत्र ओलीको परम्परागत निर्वाचन क्षेत्र मानिन्छ। झापाका अन्य क्षेत्र तथा काठमाडौं, रुपन्देही, दाङ, पर्सा, सर्लाही, ताप्लेजुङलगायत केही स्थानमा भने उम्मेदवार अझै सार्वजनिक भइसकेका छैनन्।
वरिष्ठ नेतामध्ये केहीलाई टिकट नपरेको संकेत
यसपटकको सूचीमा एमालेका केही चर्चित र वरिष्ठ नेताहरू तत्काल उम्मेदवारका रूपमा नदेखिनु आन्तरिक रूपमा अर्थपूर्ण मानिएको छ। पार्टीले भने यसलाई अन्तिम सूची नभई आवश्यक परे समायोजन हुन सक्ने प्रक्रिया भन्दै आएको छ।
प्रदेशगत रूपमा व्यापक उम्मेदवार चयन
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लागेको छ। धेरै ठाउँमा वर्तमान सांसद, पूर्वमन्त्री तथा संगठनमा सक्रिय नेताहरूलाई उम्मेदवार बनाइएको छ। महिला, दलित र जनजाति समुदायका प्रतिनिधित्वलाई पनि सूचीमा समेटिएको देखिन्छ।
अब एमालेको ध्यान बाँकी रहेका निर्वाचन क्षेत्रमा उम्मेदवार तय गर्ने र औपचारिक रूपमा मनोनयन दर्तातर्फ केन्द्रित हुनेछ। उम्मेदवारी दर्तापछि पार्टीले चुनावी अभियान तीव्र बनाउने तयारी गरेको छ। सत्तारूढ गठबन्धनसँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएका कारण बाँकी निर्णयहरू रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका छन्।
यी हुन् एमालेका उम्मेदवार
सुदूरपश्चिम प्रदेश
कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना
कञ्चनपुर
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपक भट्ट
अछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी
बाजुरा
१. लालबहादुर थापा
डोटी
१. दीपक धामी
डडेल्धुरा
१. चक्र स्नेही
बझाङ
१. अफिलाल ओखेडा
बैतडी
१. दामोदर भण्डारी
दार्चुला
१. गणेशसिंह ठगुन्ना
कर्णाली प्रदेश
सल्यान
१. गुलाबजंग शाह
रुकुम पश्चिम
१. नन्दराम देवकोटा
सुर्खेत
१. धुर्व शाही
२. कुलमणि देवकोटा
कालिकोट
१. नागेन्द्र शाही (नेसनल)
जुम्ला
१. शान्तिबहादुर महत
मुगु
१. पूर्णबहादुर रोकाया
हुम्ला
१. दल फडेरा
डोल्पा
१. लङ्क रोकाया
दैलेख
१. रविन्द्रराज शर्मा
२. लक्ष्मीराज शर्मा
जाजरकोट
१. डम्मरबहादुर सिंह
लुम्बिनी प्रदेश
नवलपरासी
१. रामप्रसाद पाण्डे
२. भगवतीप्रसाद यादव
रुपन्देही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. बासुदेव घिमिरे
४. अध्यक्षले टुङ्गाउने
५. खिमलाल भट्टराई
कपिलवस्तु
१. विश्राम चौधरी
२. अध्यक्षले टुङ्गाउने
३. बिरेन्द्र कडौनिया
दाङ
१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
३. घनश्याम पाण्डे
बाँके
१. सूर्य ढकाल
२. अध्यक्षले टुङ्गाउने
३. दलबहादुर सुनार
बर्दिया
१. सालिकराम अधिकारी
२. विमला विक
पाल्पा
१. नारायण आचार्य
२. विष्णुप्रसाद पोडेल
रुकुम पूर्व
१. अध्यक्षले टुङ्गाउने
रोल्पा
१. गोकुल घर्ती
प्यूठान
१. सूर्यबहादुर थापा
अर्घाखाँची
१. पिताम्बर भुसाल
गुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण बिष्ट
गण्डकी प्रदेश
नवलपुर
१. भागीरथ सापकोटा
२. तिलबहादुर (तिलक) महत क्षेत्री
गोरखा
१. आरसी लामिछाने
२. मिलन गुरुङ
लमजुङ
१. पृथ्वीसुब्बा गुरुङ
तनहुँ
१. भगवती न्यौपाने
२. केदार सिग्देल
स्याङ्जा
१. मिनप्रसाद गुरुङ
२. खिमबहादुर थापा
म्याग्दी
१. हरिकृष्ण श्रेष्ठ
कास्की
१. बैणबहादुर क्षेत्री
२. कृष्ण थापा
३. दामोदर बैरागी
बागलुङ
१. हिरा केसी
२. मञ्जु शर्मा चालिसे
मुस्ताङ
१. इन्द्रधारा बिष्ट
मनाङ
१. पोल्देन सोताङ गुरुङ
पर्वत
१. पदम गिरी
बागमती प्रदेश
सिन्धुली
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा
रामेछाप
१. माधवप्रसाद ढुङ्गेल
दोलखा
१. पार्वत गुरुङ
सिन्धुपाल्चोक
१. आङदोर्जे शेर्पा
२. शेरबहादुर तामाङ
काभ्रे
१. अमित लामा
२. अध्यक्षले टुङ्गाउने
धादिङ
१. भूमी त्रिपाठी
२. धनबहादुर घले
नुवाकोट
१. बद्री मैनाली
२. केशव पाण्डे
रसुवा
१. प्रेमबहादुर तामाङ
मकवानपुर
१. रामेश्वर राना
२. महेश बर्तौला
चितवन
१. कृष्णराज (कमल) पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया
काठमाडौं
१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. अध्यक्षले टुङ्गाउने
५. अध्यक्षले टुङ्गाउने
६. अमनकुमार मास्के
७. अध्यक्षले टुङ्गाउने
८. राजेश शाक्य
९. अध्यक्षले टुङ्गाउने
१०. विनोद श्रेष्ठ
ललितपुर
१. चेतनाथ सञ्जेल
२. प्रेमबहादुर महर्जन
३. अध्यक्षले टुङ्गाउने
मधेश प्रदेश
सप्तरी
१. सुमन प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी
सिराहा
१. केदार यादव
२. नविनकुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु यादव
धनुषा
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरि
३. जुली महतो
४. रघुवीर महासेठ
महोत्तरी
१. लक्ष्मी महतो कोइरी
२. रामपरिक्षण यादव
३. अध्यक्षले टुङ्गाउने
४. सरोज यादव
सर्लाही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. हरि उप्रेती
रौतहट
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी शाह
बारा
१. अच्युत मैनाली
२. बलवीर चौधरी
३. ज्वाला शाह
४. किसान श्रेष्ठ
पर्सा
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी
कोशी प्रदेश
ताप्लेजुङ
१. अध्यक्षले टुङ्गाउने
पाँचथर
१. ऐन्द्रसुन्दर नेम्वाङ
इलाम
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ
झापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. अध्यक्षले टुङ्गाउने
४. मनोज ताम्ली
५. केपी शर्मा ओली
संखुवासभा
१. डा. अर्जुन कार्की
धनकुटा
१. राजेन्द्र राई
भोजपुर
१. शेरधन राई
तेह्रथुम
१. भानुभक्त ढकाल
सुनसरी
१. सूर्य पन्दाक
२ र ३. जगदीश कुसियात (सो मध्य १ अध्यक्षले टुङ्गाउने)
४. भगवती चौधरी
मोरङ
१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. दिलीप राई
४. जीवन घिमिरे
५. अध्यक्षले टुङ्गाउने
६. अध्यक्षले टुङ्गाउने
सोलुखुम्बु
१. कल्पना राई
ओखलढुंगा
१. अस्मिता थापा
उदयपुर
१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी

शेयर गर्नुहोस्