काभ्रेको शङ्खु गाविसमा लाइन्स क्लब अफ काठमाडौँले आज आयोजना गरेको काली मन्दिर र स्थानीय पुस्तकालयको उद्घाटन गर्दै भौतिक पुर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले एकीकृत नेकपा-माओवादी र मधेसकेन्द्रित दलले बखेडा झिकेर संविधान निर्माणमा अवरोध पुर्याएको आरोप लगाउँदै माघ ८ मै संविधान ल्याउन दलबीच संवाद र सहमतिको प्रयास जारी रहेको छ भन्नुभयो ।
उहाँले पनौतीदेखि नमोबुद्ध जोड्ने राजमार्ग निर्माणका लागि सरकारको ध्यान गएको बताउनुभयो । रासस
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्