समाचार

समाज

ललितपुर सुनाकोठीकी महिलालाई कोरोना सङ्क्रमण

ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी बस्ने स्थायी ठेगाना सुनसरी घर भएकी २३ वर्षीया महिलामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ। उनी यही…

समाचार

आजदेखि कोरोनामुक्त भयो भक्तपुर

भक्तपुर नगरपालिका– ५ भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै भक्तपुर जिल्ला कोरोनामुक्त भएको छ। काठमाडौँ बलम्बुस्थित सशस्त्र प्रहरी…

मुख्य समाचार समाज

लकडाउन जेठ ३२ गते जारी राख्ने मन्त्रिपरिषदको निर्णय – १२ दिन थप

कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले हाल भइरहेको लकडाउनलाई १२ दिन लम्ब्याउने भएको छ। शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी…

मुख्य समाचार स्वास्थ्य

शनिवार थप १८९ जनामा कोरोना सङ्क्रमण, कुल सङ्क्रमितको १,४०१ पुग्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिवार नेपालमा थप १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १८५ जना पुरुष र ४…

मुख्य समाचार राजनीति

कांग्रेस केन्द्रीय समिति: संविधान संशोधनको पक्षमा मतदान संसदीय दललाई निर्देशन

शनिबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिनुपर्ने प्रस्ताव आएको छ। लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक…

समाज

कालिमाटीका २१६ प्रहरीको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

काठमाडौंको महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ। कूल परीक्षण गराइएका २३१ मध्ये…

मुख्य समाचार राजनीति

एमसीसीबारे नेकपाले लिन सकेन निर्णय, संसदले अनुमोदन नहुञ्जेल काम रोक्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय शनिबार बसेको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे ठोस निर्णय लिन सकेन। संसदमा एमसीसी परियोजना विचाराधीन रहेकोले…

कृषि

भोजपुरमा फौजी किराको प्रकोपले मकैबाली नष्ट

फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन्। जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न…

अर्थ मुख्य समाचार

बजेटमा उही कुरा दोहोरियोः पूर्वप्रधानमन्त्री डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विगत लामो समयदेखि हरेक वर्षको बजेटमा उही कुरा दोहोरिँदै आएको र आगामी आवकोमा समेत उस्तै अवस्था रहेको टिप्पणी गरेका छन्।…

समाज

मुस्ताङको नेचुङमा बिओपी स्थापना

चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र…