सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोलिदेखि सुरु हुने स्थायी समितिको एजेण्डा तय गर्न बसेको बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि असन्तुष्टि जनाउदै प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली बैठक चल्दाचल्दै बाहिरिएका छन्।
बहुमत सचिवालय सदस्यहरु एक व्यक्ति एक पद कार्यान्वयन गर्ने पक्षमा छन् र बैठकमा सोही विषयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको स्रोतले जनाएका छन् ।
प्रधानमन्त्री ओली बाहिरिएता पनि नेकपा सचिवालयको बैठक भने जारी छ ।
बुधवार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामेदव गौतमबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको थियो ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

गत शनिबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि एक व्यक्ति एक जिम्मेवारीमा सहमति भएको थियो।

शेयर गर्नुहोस्