नेपाल सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक अद्यावधिक नक्सा राजपत्रमा प्रकाशित भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशन गरेको छ।
भारतले अतिक्रमण गर्दै आएको भुभाग लाई समेटेर सरकारले बुधबार नयाँ नक्सा जारी गरेको थियो । मन्त्रिपरिषदको बैठकले निर्णय गरी शुक्रवार अद्यावधिक नक्सा राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा पठाइएकोमा विभागले प्रकाशित गरेको हो। नक्सा छापिएको राजपत्र सबै मन्त्रालय, निकाय र प्रदेश सरकार र स्थानीय तहसहित राज्यका सबै कार्यालयलाई पठाइने छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्