जनता समाजवादी पार्टी नेपालकी समानुपातिक सांसद सरिता गिरिलाई सरकारले ल्याएको संविधान संशोधन विधेयक विरुद्धको प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले निर्देशन दिएको छ। सरकारले दर्ता गराएको संविधान संशोधनविरुद्ध संशोधनको दर्ता गराएकी उनलाई फिर्ता नलिए कारबाही गर्ने चेतावनी पार्टीले दिएको छ।
गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भू-भाग नेपालको भएको एटेस्थ प्रमाण र स्रोत नभएको तथा नयाँ नक्सा भारतसंगको बार्ता पछी मात्र गर्न मिल्ने बताएका थिए । उनले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएकी थिइन्।
जसपाले निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई संशोधन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्