जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको दिने निर्णय गरेको छ।
सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पार्टीका सांसदहरूलाई ह्विप लगाउने निर्णय गरेको हो।
‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप लगाउने निर्णय भएको छ’, सांसद प्रदीप यादवले भने,‘ भोलि हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौ।’
संसदमा जसपा नेपालका १२ जना सांसद छन्।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्