नेकपा एमालेको भातृ संघ युवा संघ नेपालले शनिबार पनौतीमा युथ फोर्स विभाग गठन गरेको छ । विभागमा पनौतीका विजेन्द्र प्रधान संयोजक रहेका छन् भने प्रेम लामा उप संयोजक रहेका छन् ।
कमिटीमा राजेश थापा, संजय ताम्राकार, हरि जंगम, उपेन्द्र श्रेष्ठ, कान्छा सुवाल, संजय कपाली, रविन कर्माचार्य, अनुप पराजुली, निरज दुवाल, श्याम लामा, अरुण कर्माचार्य, भोलाप्रसाद भट्टराई, उत्तम श्रेष्ठ, श्याम कर्माचार्य, नकुल श्रेष्ठ, सुनिल श्रेष्ठ रहेका छन् । त्यस्तै सविन कर्माचार्य, रोशन श्रेष्ठ, बालकृष्ण लाकोजु, सुनिल श्रेष्ठ, अनिल श्रेष्ठ, सरोज मानन्धर, मधु लामा, सन्तोष लामा, रितेस लामा, अमिर लामा, पुर्णगोपाल कर्माचार्य, सन्तोष ताम्राकार, सरोज श्रेष्ठ, मकरध्वज तामाङ, अनुमेष जंगम, राजिव ताम्राकार, बिप्लव सैजु, अमृतलाल श्रेष्ठ, रोमन ताम्राकार, सुरज श्रेष्ठ, लक्ष्मीनारायण कर्माचार्य, राजन श्रेष्ठ, राजेश थापा, शंकररघु श्रेष्ठ र संजय ठकुरी रहेका छन् ।
नगर भित्र हुने सामाजिक कृयाकलापमा सहभागि भई विकृति विसंगति विरुद्धको अभियामान शसक्त हुने युथ फोर्स विभागका संयोजक विजेन्द्र प्रधानले जानकारी दिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४० भन्दा धेरै युवाहरु एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशिहरुलाई एमाले काभ्रेका अध्यक्ष गोकुल बास्कोटा, उपाध्यक्ष रामहरी सुवेदी, नगर इन्चार्ज राजन थापा, सचिवालय सदस्य राजन भुर्तेल, युवा संघका केन्द्रिय सचिव चन्द्र लामा, नगर कमिटी उपाध्यक्ष राजाराम सैजु, युवा संघ नगर कमिटी अध्यक्ष अजय खड्का, लक्ष्मण सापकोटा, सविन ताम्राकार लगायतले मन्तव्य राखेका थिए ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्