वर्ग समाज

मुख्य समाचार समाज

कोरोना निको भएर ६ दिनमै डिस्चार्ज भइन् भक्तपुरकी वडा सदस्य

कोरोनाको सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि छ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छन्। यही जेठ…

समाज

कचनकवल गाउँपालिकामा ७३ कोरोना सङ्क्रमित

झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ। जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य…

मुख्य समाचार समाज

लकडाउनबाट प्रभावितले राहत लिनका लागि श्रम अनिवार्य

फिदिम – पाँचथरको तुम्बेवा गाउँपालिकाले लकडाउनबाट प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाले लकडाउन प्रभावितलाई दोस्रो चरणको राहत उपलब्ध गराउन…

समाज

रुकुम घटना: मृतकको सङ्ख्या ५ पुग्यो, अझै एक बेपत्ता

सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ। योसँगै पाँचजनाको शव फेला…

मुख्य समाचार समाज

कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) का कारण बुधबार साँझ ललितपुरमा एक जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुष किष्ट अस्पतालमा कोरोना संक्रमणका…

मुख्य समाचार समाज

रुकुम घटना : वडाध्यक्ष र युवतीका बुबाआमासहित २० जनाविरुद्ध किटानी जाहेरी

शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। वडाध्यक्ष डम्बरबहादुर…

समाज

रुकुम पश्चिम घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न…

मुख्य समाचार समाज

दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि टोखा क्षेत्र सिल

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि टोखा क्षेत्र सिल गरिएकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका…

समाज

दलित माथि भएको हत्याको निष्पक्ष छानबिन होस् : सांसद विशुन्खे

प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ। दैलेखबाट संसदमा प्रतिनिधित्व गर्नुभएकी सांसद विशुन्खेले…

समाज

साेती घटना - कुटपिटपछि युवाकाे हत्या आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा युवाहरुकाे हत्या आराेपमा वडाध्यक्षसहित १२ जना पक्राउ…