सोमबार नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितहरुमा ६ जना कपिलवस्तु, ६ जना रुपन्देही र बर्दियामा १ जना छन् ।
मन्त्रालयले जारी गरेको बिज्ञप्तीका अनुसार संक्रमितहरू कपिलवस्तुको यशोधरा -८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरूष रहेका छन्। यसै गरी रुपन्देही सम्मरीमाई गाउँपालिका-७ र लुम्बिनी साँस्कृतिक नगरपालिका -६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरूष रहेका छन् भने ११ वर्षीय बालिका बर्दिया राजापुर-५ की हुन्।
उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ।
सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार बिहान ११ जना कोरोना संक्रमित भेटिएका थिए।
— Ministry of Health & Population, Nepal (@mohpnep) May 11, 2020
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यससँगै नेपालमा कोभिड-१९ संक्रमित संख्या १ सय ३४ पुगेको छ।

शेयर गर्नुहोस्