त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परिक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन (एम.वी.एस, एम.पी.ए ) र शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोश्रो वर्षको आंशिक, प्राइभेट पुरा तथा आंशिक र २०६२ सालमा क्याम्पस भर्ना भई २०६३ सालमा प्रथम वर्षको परीक्षा पहिलो पटक दिई समयाअवधि नाघी हालसम्म उत्तीर्ण हुन नसकेका मौका परीक्षा दिने परीक्षार्थीहरू समेतको निम्न कार्यक्रमानुसार परिक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्