शिक्षा

त्रिविले गर्यो स्नातकोत्तर तह दोश्रो वर्षको परिक्षा तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परिक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन (एम.वी.एस, एम.पी.ए ) र शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोश्रो वर्षको आंशिक, प्राइभेट पुरा तथा आंशिक र २०६२ सालमा क्याम्पस भर्ना भई २०६३ सालमा प्रथम वर्षको परीक्षा पहिलो पटक दिई समयाअवधि नाघी हालसम्म उत्तीर्ण हुन नसकेका मौका परीक्षा दिने परीक्षार्थीहरू समेतको निम्न कार्यक्रमानुसार परिक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।