संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको सभामुख पदमा नेकपाका सांसद् नेता अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जानकारी दिएको छ । पूर्वसभामुख एवं नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्तावक र प्रमुख सचेतक देव गुरुङ्, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले जननिर्वाचित संस्थालाई थप गरिमामय बनाउन भूमिका खेल्ने बताए। सापकोटाको विरुद्धमा कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध सभामुख बन्ने पक्का भएका छन्। उनी सभामुख भएको घोषणा १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा हुनेछ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्