नेपालमा शनिबार थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यि व्यक्ति ६५ वर्षीय पुरुष हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ। कोरोना संक्रमित ती भारतीय नागरिक र अरु तीन नेपाली शुक्रबार मोरङको टाँडीस्थित क्वारेन्टिन स्थलमा लगिएका थिए ।
यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्