काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीय बालिकामा कोरोना भाइरस (कोभिड– १९) संक्रमणको पुष्टी भएको छ ।
कपिलवस्तुकी ती बालिका एक साताअघि उपचारको लागि त्रिवि शिक्षण अस्पतालको न्युरो वार्ड भर्नामा भएकी थिइन् ।
भर्ना भएकी बालिकामा कोरोना संक्रमण देखिएपछि पुरै अस्पताल वा न्युरो वार्ड सिल गर्ने र अब के गर्ने भन्नेबारे छलफल भइरहेको अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिए।
— Ministry of Health & Population, Nepal (@mohpnep) May 14, 2020
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्