स्वास्थ्य

वीरगन्जमा दुई जनामा कोरोना संक्रमणको पुष्टि

आइतवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका २ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।

मन्त्रालयले विज्ञप्ति मार्फत दिएको जानकारीअनुसार दुवै पुरुष हुन् र समान ५० वर्षका छन् । एकजना महानगरका सफाई गर्ने नाइके हुन्।
दुवैजना संक्रमित हाल अस्पताल को आइसोलेसनमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको विज्ञप्तिमा जनाइएको छ।

यो संगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५१ पुगेको छ

विज्ञप्ति

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।