स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नौ जना व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको छ।
शुक्रवार साँझ मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार हेटौंडा र भक्तपुरका ५४ र ४२ वर्षीया महिला, सप्तरीका ३५ वर्षीय पुरुष, बारा सीमरनगढ नगरपालिकाका ६ जना पुरुषमा संक्रमण पोजिटिभ देखिएको हो।
योसँगै नेपालमा कोभिड-१९ संक्रमितको कुल संख्या ५ सय १६ पुगेको छ ।
— Ministry of Health & Population, Nepal (@mohpnep) May 22, 2020
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्