स्वास्थ्य

रौतहटका एक युवकमा कोरोना भाइरसको संक्रमण भेटिए, संक्रमितको संख्या १४ पुग्यो

रौतहट जिल्लाका एक युवकमा कोरोनाको (कोभिड-१९)संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । यसअघि कैलालीको लम्की चुहा नगरपालिकामा ६५ वर्षीया महिलामा कोभिड–१९ पोजेटिभ भेटिएकी थिइन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।